काठमाडौं महानगरपालिकाको मतगणना शनिवार विहान ८ बजेबाट हुने – Nepal Press

काठमाडौं महानगरपालिकाको मतगणना शनिवार विहान ८ बजेबाट हुने

काठमाडौं । काठमाडांै महानगरपालिकाको मतगणना शनिवार विहान ८ बजे पछि शुरु हुने भएको छ। शुक्रवार मध्यराति बसेको सर्वदलीय बैठकले महानगरपालिकाको मत गणना विहानबाट शुरु गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर