मधेस प्रदेशमा उत्साहपूर्वक मतदान (फोटोफिचर) – Nepal Press

मधेस प्रदेशमा उत्साहपूर्वक मतदान (फोटोफिचर)

जनकपुरधाम । मधेस प्रदेशका जिल्लाहरुमा उत्साहजनक मतदान भइरहेको छ । बिहान ७ बजेबाट मतदान सुरु हुने भने पनि अधिकांश ठाउँमा केही ढिलो सुरु भएको छ ।

अहिलेसम्म केही ठाउँमा सामान्य विवादबाहेक मतदान शान्तिपूर्ण तरिकाले भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । मतदान स्थलहरुको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मधेस प्रदेशका १३६ पालिकामा झण्डै ३५ हजार उम्मेदवार चुनावी मैदानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर