कांग्रेस र एमाले उम्मेदवारको बराबर मत आएपछि प्रदेश १ मा गोलाप्रथाको तयारी – Nepal Press

कांग्रेस र एमाले उम्मेदवारको बराबर मत आएपछि प्रदेश १ मा गोलाप्रथाको तयारी

विराटनगर । राष्ट्रियसभाको निर्वाचनअन्तर्गत प्रदेश १ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको मत बराबर भएको छ ।

५ दलीय गठबन्धनको समर्थन प्राप्त कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरु बरालले समाज ४ हजार ४ सय ८८ मतभार प्राप्त गरेका छन् ।

दुईजनाको मतभार समाज भएपछि गोलाप्रथाबाट विजेता छान्ने तयारी भइरहेको छ । प्रदेश १ मा गठबन्धनकी उम्मेदवार जयन्ती राई र एमाले उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा विजयी भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर