काठमाडौं उपत्यकामा ५३ सय कोरोना संक्रमित थपिए – Nepal Press

काठमाडौं उपत्यकामा ५३ सय कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा शनिबार काठमाडौं उपत्यकामा ५ हजार ३०६ जना काेराेनाभाइरस संक्रमित थपिएका छन् ।

जसमा काठमाडौंमा ३७६२ जना, भक्तपुरमा ४३४ जना र ललितपुरमा १११० जना रहेका छन् ।

साथै काठमाडौं, भक्तपुर र ललितपुरमा ४७ हजार भन्दा बढी कोरोनाभाइरसकाे सक्रिय संक्रमित छन् भने ३४०३ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर