कैलालीमा एक जना कोरोना संक्रमितको मृत्यु – Nepal Press

कैलालीमा एक जना कोरोना संक्रमितको मृत्यु

कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ का ५२ वर्षीय पुरुष रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

मुटुको समस्या देखिए पछि उनी उपचारका लागि पुष २५ गते उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

उनको पीसीआर परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर