नेपाल आउने माइक टाइसनको इच्छा, भन्छन् : नेपाल आध्यात्मिक शक्तिसँग जोडिएको देश (भिडिओ) – Nepal Press

नेपाल आउने माइक टाइसनको इच्छा, भन्छन् : नेपाल आध्यात्मिक शक्तिसँग जोडिएको देश (भिडिओ)

काठमाडौं । लिजेन्ड्री हेभिवेट बक्सर माइक टाइसनले नेपालको आध्यात्मिकता र सौन्दर्यबाट आफू प्रभावित भएको भन्दै नेपाल घुम्न आउने इच्छा व्यक्त गरेका छन् ।

सार्वजनिक भएको एक पडकास्ट भिडिओमा टाइसनले नेपाल आध्यात्मिक शक्तिसँग जोडिएको रोचक मुलुक भएको बताए ।

उनले भने, ‘आध्यात्मिक शक्तिलाई देखाउन त्यहाँ धेरै पहाड, साधु र मन्दिरहरु छन् । वैश्विक माया र भौतिक अस्थायी छन् । म नेपाल जान चाहन्छु र जीवनलाई थप उत्कृष्ट बनाउन चाहन्छु ।’

हेर्नूस भिडिओ :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर