एमालेको नवनिर्वाचित नेतृत्व घोषणा र सपथग्रहण समारोह (सौराहाबाट लाइभ) – Nepal Press

एमालेको नवनिर्वाचित नेतृत्व घोषणा र सपथग्रहण समारोह (सौराहाबाट लाइभ)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको परिणाम घोषणा सुरू भएको छ । १०औं महाधिवेशनअन्तर्गतको केन्द्रीय निर्वाचन कमिटीले बन्दसत्र हलबाट औपचारिकरूपमा निर्वाचन परिणाम घोषणा गरिँदैछ ।

चुनावी परिणाम घोषणा गरेपछि नवनिर्वाचितलाई सपथग्रहणको कार्यक्रम तय गरिएको छ ।

एमालेमा सहमतिका लागि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नाममा असहमति जनाउँदै अध्यक्षमा भीम रावलसहित केही नेताहरूले उम्मेदवारी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर