सिरहामा एमालेबाट निर्वाचित वडाध्यक्षको निधन – Nepal Press

सिरहामा एमालेबाट निर्वाचित वडाध्यक्षको निधन

जनकपुरधाम । सिरहामा एक वडाध्यक्षको निधन भएको छ । सखुवानन्कारकट्टी गाउँपालिका– २ का वडाध्यक्ष बिल्टु यादवको निधन भएको हो ।

लामो समयदेखि बिरामी उनको गएराति घरमै निधन भएको स्थानीय नागेन्द्र यादवले जानकारी दिए । उनका अनुसार यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर