एमालेका नवनियुक्त दुई केन्द्रीय सदस्यले लिए सपथ – Nepal Press

एमालेका नवनियुक्त दुई केन्द्रीय सदस्यले लिए सपथ

काठमाडौं । नेकपा (एमाले) का नवनियुक्त दुई केन्द्रीय सदस्यले सपथ लिएका छन् ।

कुन्दन कुशवाह र मोहम्मद समीरले पद तथा गोपनीयताको सपथ लिएका हुन् । दुवैजना प्रभु साहनिकट हुन् । उनीहरूलाई एमाले स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य नियुक्त गरेको थियो ।

शुक्रबार एमाले केन्द्रीय कमिटी बैठकअघि अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर