एमाले अध्यक्ष ओलीसँग स्पेनी सभामुखको भेटघाट – Nepal Press

एमाले अध्यक्ष ओलीसँग स्पेनी सभामुखको भेटघाट

काठमाडौं । नेपाल भ्रमणमा रहेकी स्पेनको एस्ट्रामादुराकी सभामुख ब्लान्का मार्टिन देल्गाडोले एमाले अध्यक्ष केपी ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा ६ दिने नेपाल भ्रमणका क्रममा हिजो काठमाडौं आएकी उनले आज ओलीसँग भेटघाट गरेकी हुन् ।

यसअघि बिहीबार देल्गाडोको टोलीले पाटन दरबार स्क्वायरको भ्रमण गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर