च्यासलमा एमाले स्थायी कमिटी बैठक (तस्बिरहरू) – Nepal Press

च्यासलमा एमाले स्थायी कमिटी बैठक (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी छ।

अपराह्न ४ बजेदेखि सुरू भएको बैठकका मुख्य एजेण्डा एमालेको स्थानीय अधिवेशनको समीक्षा, आसन्न महाधिवेशनका लागि प्रतिनिधि छनोटको मापदण्ड निर्माण गर्नेलगायतका छन् ।

बैठकले भोलि बस्ने केन्द्रीय कमिटीका लागि एजेण्डा पनि तय गर्नेछ ।

तस्बिरहरू : उमेश कार्की/राजन काफ्ले


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर