एमाले स्थायी कमिटी – Nepal Press
एमाले स्थायी कमिटी

को–को थपिँदैछन् एमाले स्थायी कमिटीमा ?

कैलाली । नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी मात्रै होइन, पोलिटब्युरो र केन्द्रीय सदस्यहरूको कार्यविभाजन तथा मनोनित गर्नेसमेत एजेन्डा तय गरेको छ । उक्त एजेन्डाअनुसार आगामी २५ गतेदेखि काठमाडौंमा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने भएको...