विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा सनिल – Nepal Press

विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा सनिल

काठमाडौं । नेपाली मुक्केवाज सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा प्रवेश गरेका छन् ।

सर्बियाको बेलग्रेडमा भइरहेको प्रतियोगिताको ६७ केजीमा इराकका अल ओहाइडीबाट वाक ओभर पाउँदै सनिल अन्तिम ३२ मा प्रवेश गरेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।

सनिलले अक्टोबर २८ तारिखमा आयोजक सर्बियाका अब्बासोभ भाकिडसँग प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा सनिलसहित ४ खेलाडी सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर