विश्व बक्सिङ च्याम्पियनसिप – Nepal Press
विश्व बक्सिङ च्याम्पियनसिप

विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा सनिल

काठमाडौं । नेपाली मुक्केवाज सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा प्रवेश गरेका छन् । सर्बियाको बेलग्रेडमा भइरहेको प्रतियोगिताको ६७ केजीमा इराकका अल ओहाइडीबाट वाक ओभर पाउँदै सनिल अन्तिम ३२ मा प्रवेश गरेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् । सनिलले अक्टोबर २८ तारिखमा...