नेकपा एसनिकट अखिलका उपमहासचिव र कोषाध्यक्ष एमालेमै फर्किए – Nepal Press

नेकपा एसनिकट अखिलका उपमहासचिव र कोषाध्यक्ष एमालेमै फर्किए

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूका उपमहासचिव तपेन्द्रजंग शाही र कोषाध्यक्ष दिपेश प्रसाईं एमालेमै फर्किएका छन् ।

रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियू सभापतिसमेत रहेका शाही नेकपा एसनिकट अखिल फोर्सका अध्यक्षसमेत थिए । शाहीलाई एमालेनिकट अनेरास्ववियूमा सचिव बनाइने भएको छ ।

त्यस्तै प्रसाईंलाई आयोगको अध्यक्ष बनाइने महासचिव समिक बडालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर