नेपाल-भारतको खेल हेर्न रंगशाला पुगे पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री खाण – Nepal Press

नेपाल-भारतको खेल हेर्न रंगशाला पुगे पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री खाण

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीच आजको दोस्रो मैत्रिपूर्ण खेल हेर्न पुगेका छन् । खेल शुरू हुनुअघि उनी आफ्नो दलबलसहित दशरथ रंगशाला पुगेका हुन् ।

यसैगरी, गृहमन्त्री बालकृष्ण खाण पनि आजको खेल हेर्न रंगशाला पुगेका छन् । दोस्रो मैत्रीपूर्ण म्याच शुरू हुन लागेको छ । पहिलो म्याचमा दुवै देशले बराबरी खेलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर