नेपाल-भारत मैत्रीपूर्ण खेल – Nepal Press
नेपाल-भारत मैत्रीपूर्ण खेल

नेपाल भर्सेस भारतः पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । नेपाल र भारतबीच जारी दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवैतर्फबाट गोलका लागि निरन्तर प्रयास भए पनि क्लिनिकल फिनिसिङ नहुँदा डेडलक कसैले तोड्न सकेनन् । तेज तामाङले १३औं मिनेटमा दिएको पासमा मनिष डाँगीले सुन्दर अवसरको पनि फाइदा उठाउन सकेनन् । भारतीय गोलकिपर अमरिन्दरसिंह...