लुम्बिनीका नवनियुक्त मुख्यमन्त्रीको सपथग्रहणमा निवर्तमान मुख्यमन्त्री पोखरेल पनि – Nepal Press

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्रीको सपथग्रहणमा निवर्तमान मुख्यमन्त्री पोखरेल पनि

बुटवल । नवनियुक्त लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसीको सपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र उनको मन्त्रिपरिषद्का केही मन्त्रीसमेत सहभागी भएका छन्।

प्रदेश प्रमुख अमिक शेरचनले चार दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका केसीलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

केसीले आजै पाँच सदस्यीय मन्त्रीमण्डल बनाउँदै छन् । कांग्रेसबाट डिल्ली चौधरी, जसपाबाट सहश्राम यादव मन्त्री बन्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर