काठमाडौंमा ५ सय ५१ संक्रमित थपिए, ८ हजार सक्रिय सक्रमित – Nepal Press

काठमाडौंमा ५ सय ५१ संक्रमित थपिए, ८ हजार सक्रिय सक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार काठमाडौं उपत्यकामा ८५१ जना कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौंमा ५९४, भक्तपुरमा ९१ र ललितपुरमा १६६ जना थपिएका हुन् ।

हाल उपत्यकामा ८ हजार ७८७ जना सक्रिय संक्रमित रहेका छन् भने १३ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर