संक्रमित – Nepal Press
संक्रमित

थप २५४ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का २५४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६८२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार ६ हजार २६८ जनाको पीसीआर गर्दा २४२ र २ हजार ४१४ जनको एन्टीजेन परीक्षण...