योजना आयोगका उपाध्यक्ष पौडेलले लिए सपथ – Nepal Press

योजना आयोगका उपाध्यक्ष पौडेलले लिए सपथ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले सपथ लिएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले  पाैडेललाई पद तथा गोपनीयताको सपथ गराएका हुन्  ।

पौडेलले आजै जिम्मेवारी सम्हालेका छन् ।

सपथ ग्रहण प्रधानमन्त्री देउवाले मंगलबार राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका थिए । कोरोना महामारीको कारण राष्ट्रपति कार्यालयलमा सपथ ग्रहण कार्यक्रम स्थगन गराएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर