राष्ट्रिय योजना आयोग – Nepal Press
राष्ट्रिय योजना आयोग

मितिनी नेपालले बुझायो राष्ट्रिय योजना आयोगलाई १३ बुदेँ ज्ञापना पत्र

काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई पनि राष्ट्रिय योजनामा प्राथमिकता दिनुपर्ने मागसहित मितिनी नेपालले राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएको छ । संस्थाका अध्यक्ष लक्ष्मी घलानसहितको एक टोली शुक्रबार राष्ट्रिय योजना आयोग सिंहदरबारमा पुगेर ज्ञापन पत्र बुझाउदैँ आयोगको ध्यानाकर्षण गराएको हो । लैङ्गिक समानतालाई सम्बोधन गर्न आगामी राष्ट्रिय योजना...