प्रतिनिधिसभा बैठक : देउवालाई दलका नेताले बधाई दिने – Nepal Press

प्रतिनिधिसभा बैठक : देउवालाई दलका नेताले बधाई दिने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक केही बेरमा बस्दैछ । आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले बधाई दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

३ साउनमा प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदा देउवाले १६५ मत प्राप्त गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर