एनटीसीको मोबाइल नेटवर्कमा विहानैदेखि समस्या, टेलिकम भन्छ- मर्मत हुँदैछ – Nepal Press

एनटीसीको मोबाइल नेटवर्कमा विहानैदेखि समस्या, टेलिकम भन्छ- मर्मत हुँदैछ

काठमाठौं । काठमाडौं उपत्यकामा आज विहानैदेखि नेपाल टेलिकमको जीएसएम नेकवर्टमा फोन नलाग्ने समस्या आएको छ ।

मोवाइल नेटवर्कमा समस्या आएपछि सन्चार सम्पर्कमा कठिनाई आएको छ । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले कोर नेटवर्क एचएलआरमा समस्या आएकाले मर्मत भइरहेको जानकारी दिए ।

‘मोबाइलको भ्वाइस कलमा समस्या आएको हो । केहिबेरमा फोन लाग्छ,’ निर्देशक अधिकारीले नेपाल प्रेससँग भने, ‘ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेट र एसएमएसमा समस्या छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *