सुदूरपश्चिममा एमालेले प्रमुख सचेतकबाट तामाङलाई हटायो, खड्कालाई जिम्मेवारी – Nepal Press

सुदूरपश्चिममा एमालेले प्रमुख सचेतकबाट तामाङलाई हटायो, खड्कालाई जिम्मेवारी

कैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश शाहले प्रमुख सचेतकबाट तारा लामा तामाङलाई हटाएर लालबहादुर खड्कालाई नयाँ जिम्मेवारी दिएका छन् ।

तामाङ र खड्का दुबै कञ्चनपुरका हुन् । त्यस्तै आज नै सचेतकमा दुर्गा विकलाई नियुक्त गरिएको छ। उनी अछामकी हुन् । यस अघि एमालेमा सचेतक थिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर