बहुमत सदस्यको हस्ताक्षरसहित विपक्षी दल शीतल निवास प्रस्थान – Nepal Press

बहुमत सदस्यको हस्ताक्षरसहित विपक्षी दल शीतल निवास प्रस्थान

काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनको दावी गर्दै विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति भवन शीतल निवासतर्फ लागेका छन् ।

सिंहदरबारमा केही बेर बसेको बैठकपछि माधव नेपाल पक्षका सांसदहरुको समेत हस्ताक्षर बोकेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दावी प्रस्तुत गर्न गएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर