महेश बस्नेतको टिप्पणी- दल विभाजन अध्यादेश पास गरेको भए माधवहरूको यो हालत हुने थिएन – Nepal Press

महेश बस्नेतको टिप्पणी- दल विभाजन अध्यादेश पास गरेको भए माधवहरूको यो हालत हुने थिएन

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले दल विभाजन सम्बन्धी पहिले ल्याएको अध्यादेशको अहिले औचित्य पुष्टि भएको दावी गरेका छन् ।

‘राजनीति विचार, आस्था र विश्वासको कुरा हो,’ बस्नेतले फेसवुकमा लेखेका छन्, ‘ कुनै नेता या पार्टी मन नपर्दा छुट्टिन पाउनु पर्दछ। यो लोकतान्त्रको सुन्दर पक्ष हो । तसर्थ यसलाइ प्रचण्डसँग मिलेर दाउपेचको राजनीतिको विषय गर्ने क. माधव नेपाल आफ्ना सांसदहरुलाई राजीनामा दिने तहमा पुग्नु भयो । प्रधानमन्त्रीले ल्याएको अध्यादेशलाई पास गरेको भए सांसदहरूको यो हालत हुने थिएन कि ।’

बस्नेतले बुँदागतरुपमा विभिन्न नेताहरूमाथि कटाक्ष र आलोचनासमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर