महेश बस्नेत – Nepal Press
महेश बस्नेत

अस्थिर चरित्रले प्रचण्ड जता लागे पनि जनताले पत्याउँदैनन्ः महेश बस्नेत

सुनसरी । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले आगामी स्थानीय, प्रदेश र संघको चुनावमा प्रचण्डले जता गठबन्धन गरे जनताले नपत्याउने ठोकुवा गरेका छन् । इटहरीको बरन्डा होटलमा आज बिहान इटहरीका सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले एमालेसँग प्रचण्ड र माधव नेपालको गठबन्धन हुने सम्भावना नै नभएको बताउँदै कांग्रेससँग गठबन्धन गरे पनि...