होटल र पार्टी प्यालेसमा बिहे गर्न रोक, विहे भोजबाट भाइरस फैलिएको निष्कर्ष – Nepal Press

होटल र पार्टी प्यालेसमा बिहे गर्न रोक, विहे भोजबाट भाइरस फैलिएको निष्कर्ष

काठमाडौं । निषेधाज्ञा अवधीभर अबदेखि पार्टी प्यालेस र होटलमा विहे तथा व्रतबन्ध जस्ता कार्य गर्न नपाइने भएको छ ।

मंगलबार बसेको उपत्यकाका तीन सीडीओहरुको बैठकले भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विहेजस्ता गतिविधिलाई कडाइ गर्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले विहे तथा व्रतबन्धजस्ता कार्यबाट संक्रमण फैलिएको गुनासो आएकाले रोक लगाउनुपरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर