मंगलबार काठमाडौंमा ३९ सय संक्रमित थपिए – Nepal Press

मंगलबार काठमाडौंमा ३९ सय संक्रमित थपिए

काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा थप ३ हजार ८९३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

काठमाडौं जिल्लामा २ हजार ७७९, भक्तपुरमा ५१३ र ललितपुरमा ६०१ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा मुलुकभर ७ हजार ५८७ जना संक्रमित थपिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर