एमालेले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक – Nepal Press

एमालेले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बस्न लागेको बैठकमा सहभागी हुन नेताहरू बालुवाटार जाने क्रम जारी छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबीच छलफलपछि आकस्मिक बैठक बोलाइएको एमाले स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर