एमाले स्थायी कमीटी बैठक – Nepal Press
एमाले स्थायी कमीटी बैठक

एमालेले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बस्न लागेको बैठकमा सहभागी हुन नेताहरू बालुवाटार जाने क्रम जारी छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबीच छलफलपछि आकस्मिक बैठक बोलाइएको एमाले स्रोतले जनाएको छ ।