नायिका सुपुष्पा र फिल्म निर्माता कँडेलबीच इन्गेजमेन्ट ! – Nepal Press

नायिका सुपुष्पा र फिल्म निर्माता कँडेलबीच इन्गेजमेन्ट !

काठमाडौं । अभिनेत्री सुपुष्पा भट्ट र फिल्म निर्माता रौनकविक्रम कँडेलबीच बुधबार इन्गेजमेन्ट भएको छ ।

सुपुष्पा चपली हाइट ३ र रणवीर फिल्मकी अभिनेत्री हुन् भने रौनकले कबड्डी १ र झोले २ फिल्म निर्माण गरेका छन् । उनीहरु केही समयदेखि प्रेम सम्बन्धमा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर