सोमबार १,२८१ जना संक्रमित थपिए, ८ जनाको मृत्यु – Nepal Press

सोमबार १,२८१ जना संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौं । सोमबार मुलुकमा १,२८१ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । ७,५४८ परीक्षणमा ती संक्रमित थपिएका हुन् ।

बितेको २४ घण्टामा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २५५ जना निको भएका छन् ।

आजसम्म कूल संक्रमित संख्या २ लाख ८५ हजार ९०० पुगेको छ भने कूल मृत्यु ३,०९१ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर