देशका केही स्थानमा चट्याङसहित वर्षा हुने – Nepal Press

देशका केही स्थानमा चट्याङसहित वर्षा हुने

शुक्रबार देशको केही भू-भागमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

प्रदेश-१ का पहाडी भू-भागमा मेघ गर्जनसहित सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य स्थानमा सामान्य आंशिक बदली र बाँकी भू-भागमा भने मौसम सफा रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर