वर्षा – Nepal Press
वर्षा

काठमाडौंमा बिहानैदेखि वर्षा, दिउँसो यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । काठमाडौंको आकाश तुवाँलोले ढाक्दा बिहान र साँझ घाम लाग्न छाडेका बेला बुधबार बिहान क्षणिक वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव नेपालमा रहेको छ ।...