Nepal Press
Facts First, Truth Foremost – Online News Portal from Nepal in Nepali & English Language
काठमाडौं । मंगलबार सुन तोलामा १५ सयले बढेको छ । आज छापावाल सुन तोलको ९१,९०० मा किनबेच भइरहेको छ । हिजो छापावाला सुन प्रतितोला ९०,४०० रहेको थियो ।
त्यसै तेजावी सुन प्रतितोला ९१,४०० रहेको छ। भने चाँदी तोलामा २५ रुपैयाँले बढेर १,३४० रुपैयाँ पुगेको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.