सुन एकै दिन १५ सयले बढ्यो, आजको कारोबार कति ? – Nepal Press

सुन एकै दिन १५ सयले बढ्यो, आजको कारोबार कति ?

काठमाडौं । मंगलबार सुन तोलामा १५ सयले बढेको छ । आज छापावाल सुन तोलको ९१,९०० मा किनबेच भइरहेको छ । हिजो छापावाला सुन प्रतितोला ९०,४०० रहेको थियो ।

त्यसै तेजावी सुन प्रतितोला ९१,४०० रहेको छ। भने चाँदी तोलामा २५ रुपैयाँले बढेर १,३४० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.