शेयर बजार ५० अंकले बढ्यो, ९ अर्ब बढीको कारोबार – Nepal Press

शेयर बजार ५० अंकले बढ्यो, ९ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार ५० दशमलव २० अंकले बढेर २४२४ दशमलव ८४ बिन्दुमा पुगेको छ । जुन अहिलेसम्मकै उच्च बिन्दु हो ।

आज एकैदिन ९ अर्ब ३७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बिहीबार ७ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर