प्रधानमन्त्रीनिवास र पार्टी प्यालेसमा बैठक, नेकपा पार्टी कार्यालयमा ताला – Nepal Press
फोटो कथा

प्रधानमन्त्रीनिवास र पार्टी प्यालेसमा बैठक, नेकपा पार्टी कार्यालयमा ताला

काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली समूहका केन्द्रीय कमिटीको बैठक बसिरहेको छ ।

अर्का अध्यक्ष प्रचण्ड–माधव नेपाल समूहका केन्द्रीय किमिटी बैठक बबरमहलस्थित कार्की ब्यांकेटमा बस्दैछ । तर, नेकपा मुख्यालय धुम्बाराहीमा भने ताला लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर