२० रुपैंयामा खाना – Nepal Press
२० रुपैंयामा खाना

नेपालगञ्जमा यसरी सुरु भयो २० रुपैंयामा खाना अभियान

सुर्खेत । बाँकेको भेरी अस्पतालमा कोरोना संक्रमित र बिरामीका आफन्तलाई २० रुपैयाँमा खाना खाने अभियान चलाइएको छ । मधेशी आयोगका सदस्य विजय गुप्ताको पहलमा यो अभियान सुरु भएको हो । अभियान सुरु भएपछि १२ सय भन्दा बढी नागरिकले खाना खान खाइरहेका छन् । विजय हार्डवेयर व्यवसायी समेत हुन् ।...