ह्याकर – Nepal Press
ह्याकर

ह्याकरले चोरे ६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी

काठमाडौं । ह्याकरले हालसम्मकै सबैभन्दा ठूलो अनलाइन डकैती गर्दै ६०० मिलियन अर्थात ६० करोड अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरेका छन् । ब्लकचेन साइट पोली नेटवर्कले बताएअनुसार ह्याकरहले आफ्नो सिस्टमममा अनाधिकृत पहुँच बनाई इथेरियम लगायतका हजारौं क्रिप्टोकरेन्सी आफ्नो वालेटमा ट्रान्सफर गरेका हुन् । ट्वीटरमा सार्वजनिक भएको एउटा पत्रमा भनिएको छ,...