होस्टेलमा छात्राको मृत्यु – Nepal Press
होस्टेलमा छात्राको मृत्यु

होस्टेलमा छात्राको मृत्युपछि विद्यार्थी र अविभावक आन्दोलित

रुपन्देही । रुपन्देहीको एक निजी विद्यालयको होस्टलमा छात्राको मृत्यु भएपछि छात्रावासमा त्रास उत्पन्न भएको छ । तिलोत्तमा नगरपालिका नयाँमिलस्थित प्यारामाउण्ट बोर्डिङ स्कूलमा पढ्ने छात्राको आज शनिबार उपचारका क्रममा मृत्यु भएपछि त्रास उत्पन्न भएको हो । विद्यालयको छात्रावासमा बसेर कक्षा १० मा अध्ययनरत १५ वर्षका छात्रा प्रतिमा सापकोटाको मृत्यु भएको...