हेमन्त थापा मगर – Nepal Press
हेमन्त थापा मगर

च्यासल छाडेर हेमन्त थ्री स्टारमा

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता टोलीका महत्त्वपूर्ण सदस्य हेमन्त थापा मगर शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्न थ्रीस्टारसँग अनुबन्धित भएका छन् । ललितपुरको थ्रीस्टारले आइतबार मिडफिल्डर हेमन्तलाई क्लबमा अनुबन्ध गरिएको जनाएको छ । हेमन्तले क्लबसँग दुई वर्षको सम्झौता गरेका हुन् । हेमन्तले...