हाेउ यान्छी – Nepal Press
हाेउ यान्छी

चिनियाँ राजदूतको दौडाहा, बिहानै पुगिन् प्रचण्ड निवास

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुन नदिन सक्रिय रहेकी चीनिया राजदूत होउ यान्छीले विभाजित नेकपाका अध्यक्ष प्रचण्डसँग आज बिहान भेट गरेकी छन् । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा पछिल्ला घटनाक्रमबारे छलफल भएको चिनियाँ दूतावासका एक अधिकारीले बताए । राजदूत र अध्यक्ष प्रचण्डको भेटमा समसायिक विषयमा कुराकानी भएको...