हवल्दारको मृत्यु – Nepal Press
हवल्दारको मृत्यु

गाडीको ठक्करबाट ड्यूटी गरिरहेका हवल्दारको मृत्यु

रूपन्देही । रुपन्देहीको कन्चन ४ थकालीचोकमा सवारी चेकिङ गरिरहेका प्रहरीको गाडीको ठक्करबाट मृत्यु भएको छ । इलाका प्रहरी कार्यलय रुद्रपुरका अनुसार कञ्चन गाउँपालिका ४ थकालीचोकस्थित ट्राफिक चेकिङको क्रममा गाडीले ठक्कर दिँदा जिल्ला प्युठान एरावती गाँउपालिका- २ घर भएका हाल इलाका प्रहरी कार्यलय रुद्रपुरमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर बुढामगरको घटनास्थलमा...