स्वीडेन – Nepal Press
स्वीडेन

अमेरिकाको ४४ खेलको अविजित यात्रा स्वीडेनद्वारा अन्त्य

एजेन्सी । संयुक्त राज्य अमेरिकाकी सुपरस्टार स्ट्राइकर मेगन रापिनोले स्वीडेनसँगको पहिलो खेलमै लज्जास्पद पराजय ब्यहोरेपछि आफ्नो टोली निराश बनेको प्रतिक्रिया दिएकी छन् । विश्वकप च्याम्पियन अमेरिकाले ओलम्पिक महिला फुटबलमा स्वीडेनसँग ३–० को हार ब्यहोर्‍यो । स्वीडिस स्ट्राइकर स्टिना ब्ल्याकस्टेनसले दुई गोल गर्दा सब्स्टिच्युड लिना हर्टिङले एक गोल गरिन् ।...