स्वाब संकलन – Nepal Press
स्वाब संकलन

राष्ट्रियसभाका सांसदहरुको स्वाब संकलन, रिपोर्ट भोलिमात्र

काठमाडौं । शुक्रवारदेखि शुरु हुने राष्ट्रियसभा बैठकमा सहभागी सांसदहरुको कोभिड -१९ परीक्षणका लागि स्वाब संकलन गरिएको छ । संसद भवनमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना,उयाध्यक्ष शशीकला दाहाल सहित सांसदहरुले स्वाब दिएका हुन् । कतिपय सांसद काठमाडौं बाहिरबाट आउँदै गरेकाले स्वाब संकलन बाँकी रहेको हुनसक्ने राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले बताए ।...