स्पेनिस लिग – Nepal Press
स्पेनिस लिग

ला लिगा फेरि टिभीमा हेर्न पाइने

काठमाडौं । स्पेनिस ला लिगा र एमटीभीबीच आगामी तीन वर्षका लागि सम्झौता भएसँगै स्पेनिस लिग टेलिभिजनमा हेर्न पाइने भएको छ । भारतीय च्यानल कम्पनी भियाकम18 अन्तर्गतको एमटीभी (MTV)ले तीन वर्षका लागि स्पेनिस ला लागि इन्डियन कन्टिनेन्टमा प्रशारण गर्ने सम्झौता गरिसकेको छ । भारत तथा दक्षिण एसियाली मुलुकमा पछिल्लो समय...