स्पाइनल कर्ड इन्जुरी – Nepal Press
स्पाइनल कर्ड इन्जुरी

स्पाइनल कर्ड इन्जुरी ह्वीलचेयर बास्केटबल प्रतियोगिता सम्पन्न

काठमाडौं । स्पाइनल कर्ड इन्जुर ह्वीलचेयर बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौंमा नेपाल स्पाइलन इन्जुरी खेलकुद संघले गरेको प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ४ टोली सहभागी थिए । प्रतियोगितामा पुरुषतर्फको उपाधि जित्न जावलाखेल क्लब सफल भएको छ । जावलाखेलले त्रिभुवन आर्मी क्लबलाई १५–१४ अंकान्तरमा जितेको हो । त्यस्तै...