स्टे कनेक्टेड – Nepal Press
स्टे कनेक्टेड

टेलिकमको लकडाउन अफर, ३९ रुपैयाँमा अनलिमिटेड डाटा

काठमाडौं । नेपाल टेलिकमले लकडाउन ‘स्टे कनेक्टेड’ अफर सार्वजनिक गरेको छ । निषेधाज्ञाको समयमा घरमा नै बसेका सेवाग्राहीलाई ध्यानमा राख्दै टेलिकमले उक्त अफर सार्वजनिक गरेको हो । टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार ३९ रुपैयाँमा अनलिमिटेड डे डाटा प्याक हुनेछ भने उक्त डाटा प्याकको स्पिड १ एमबीपीएससम्म रहेको छ ।...